२०७६ साल फागुन १२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

पाँच पुस्तक हिन्दीमा एकैपटक विमोचित

काठमाडौं । विश्व हिन्दी दिवसका अवसरमा आज राजधानीमा हिन्दीमा अनुवाद गरिएका पाँच वटा पुस्तक विमोचन भएका छन् । सामान्य प्रशासनमन्त्री ह्रदयेश त्रिपाठी र यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजय कुमारले संयुक्तरुपमा ती पुस्तक विमोचन गर्नुभएको हो । यहाँस्थित भारतीय...

२५ पुष , २०७६ रेडियो नेपाल

बौद्ध भिक्षुहरुद्वारा प्रार्थना

काठमाडौं । बौद्ध भिक्षुहरुले हाल अष्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् । विपत्का कारण हताहत भएको दुखद् घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरुले बौद्ध साहित्यका आर्य...

२५ पुष , २०७६ रेडियो नेपाल

सन्थाल समुुदायको सोरायपर्व शुुरु

विराटनगर । मुुख्यपर्वको रुपमा रहेको सन्थाल समुुदायको सोरायपर्व आजबाट शुुरु भएको छ । पर्वको अवसरमा सन्थालको गाउँ बस्तिमा आज बिहानदेखि रौनकता छाएको छ । नेपालीहरुको महान चाड बिजया दशमी जस्तै सन्थाल समुुदायले सोरायपर्व महत्वकासाथ मनाउने गर्दछन । मोरङ, सुुनसरी...

२४ पुष , २०७६ कुुमोद अधिकारी

रामायण भवन सम्पन्न,आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

तनहुँ। भानु नगरपालिका–४ शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा...

२३ पुष , २०७६ रेडियो नेपाल

देवकोटा पुरस्कार एवम् सम्मान साहित्यकार मैनालीलाई

काठमाडौं । नित्य राज प्रज्ञा प्रतिष्ठानले यस वर्षको महाकवि लक्ष्मी प्रसाद देवकोटा पुरस्कार एवम् सम्मान साहित्यकार गोपीनाथ मैनालीलाई प्रदान गरेको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर दिनेश राज पन्तले २०४० सालदेखि निरन्तर साहित्य...

२२ पुष , २०७६ रेडियो नेपाल

यसबर्षको महाकवि लक्ष्मी प्रसाद देवकोटा पुरस्कार साहित्यकार मैनालीलाई प्रदान

काठमाडौँ । नित्य राज प्रज्ञा प्रतिष्ठानले यस वर्षको महाकवि लक्ष्मी प्रसाद देवकोटा पुरस्कार एवम् सम्मान साहित्यकार गोपीनाथ मैनालीलाई प्रदान गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ प्राध्यापम डाक्टर दिनेश राज पन्तले २०४० सालेखि निरन्तर साहित्य...

२२ पुष , २०७६ रेडियो नेपाल

गुठीको धर्मसंस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्छः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष...

२१ पुष , २०७६ रेडियो नेपाल

चिनियाँ संस्कृति र सभ्यताको प्रदर्शनी

काठमाडौं । दैनिक उपभोग्य वस्तु खरिद बिक्रीका लागि धेरै मानिसको भीड छ, भीडलाई अटाउन सक्ने क्षमता राख्ने हाट बजार छ । विभिन्न सामग्री किनबेचका लागि सर्वसाधारण अभ्यस्त देखिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका नेता याङ युआन सिंगले खिँचेका तस्वीरले चिनियाँ...

२० पुष , २०७६ कृष्णराज गौतम

मैथिली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्याउने दुई जना श्रष्टालाई सम्मान

जनकपुरधाम । मैथिली भाषा तथा साहित्यको क्षेत्रमा बिशेष योगदान दिनु हुने दुई जना श्रष्टालाई मैथिली विकास कोषले आज जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रमका बीचमा पुरस्कृत गरेको छ । कोषले स्थापना गरेको सलहेश सांस्कृतिक पुरस्कार २०७५बाट रुपन्देही जिल्ला निवासी तथा...

१९ पुष , २०७६ अजय कुमार झा

२३ वर्षपछि तिलकको आँशु– ३ ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि आँशु एल्वमको तेश्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी गायक तथा संगीतकार पेलाले दुई वटा नेपाली गजल, चार वटा आधुनिक गीत, एउटा...

१९ पुष , २०७६ टिकाराम सुनार
1 3 4 5 6 7 21