२०७७ साल मंसिर १४ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

रङ्गकर्मीको जीवन : नाटकमा मन, जीवन चलाउन जागिर

इलाम  । सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना भएको कर्म...

१४ असोज , २०७७ रासस

काँक्रेविहार पर्खाल निर्माणमा बेवास्ता

कर्णालीको पुरातात्विक पर्यटकीयस्थल काँक्रेविहारमा संरचना निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्ष छनोट गरिएको काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्रदेश सरकारले यस वर्ष निरन्तरता नदिँदा संरचना निर्माण कार्य अलपत्र परेको हो । गत आर्थिक वर्ष २०७६/७७ मा पर्खाल...

१३ असोज , २०७७ रेडियो नेपाल

पत्रकार तिमिल्सिनाको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित

काठमाडौँ- माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड –१९ को महामारीकै बीच माक्र्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा माक्र्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी...

१३ असोज , २०७७ रेडियो नेपाल

रोटरीबाट पत्रकार पुरस्कृत

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आफूले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न दुई पत्रकारलाई दिने निर्णय गरेको छ । स्वतन्त्र पत्रकारिताका माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशन तथा प्रसारण...

९ असोज , २०७७ रेडियो नेपाल

सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक

काठमाडौँ – सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ । सुरज गैह्रे विवशको शब्द रहेको उक्त गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्ट (आरजे)को स्वर रहेको छ । गीतमा भट्टकै सङ्गीत छ । उक्त गीतमा प्रेमीप्रेमिकाबीच उत्पन्न हुने शङ्काका...

७ असोज , २०७७ रेडियो नेपाल

पुराना राजनीतिकर्मी आचार्यको निधन

काठमाडौं ।पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गाैलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उहाँको राति नै दाहसंस्कार गरिएको परिवारले...

७ असोज , २०७७ रेडियो नेपाल

पुराना राजनीतिज्ञ आचार्य सिकिस्त

काठमाडौं ।पुराना राजनीतिज्ञ तथा कथाकार यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ हुनुभएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । जहानियाँ...

६ असोज , २०७७ रेडियो नेपाल

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

गलेश्वर- म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आउनुभएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली छाएको छ । गुठीको आइतबार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका...

६ असोज , २०७७ धु्रवसागर शर्मा

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

काठमाडौं । २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी...

४ असोज , २०७७ रेडियो नेपाल

‘साँढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा’

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अबको साँढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गरिने बताउनुभएको छ । ‘हामीले साँढे दुई वर्षमा गुरुयोजनाको बाँकी काम सकेर यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामको थप विकासमा लाग्छौ,’ शनिबार...

२७ भदौ , २०७७ रामप्रसाद आचार्य
1 7 8 9 10 11 40