२०७७ साल असोज ६ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ : नेत्री कोइराला

रुपन्देही – नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताउनुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई...

१८ पुष , २०७६ रेडियो नेपाल

नेकपाले तोक्यो राष्ट्रियसभाको उम्मेदवार (नामावली सहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । आज बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । सचिवालय बैठककले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका...

१८ पुष , २०७६ यशोदा अधिकारी

बालुवाटारमा नेकपाको बैठक जारी, राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोट मुख्य ऐजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा_ को सचिवालय बैठक आज बालुवाटरमा बसिरहेको छ । शुक्रबार बिहान ८ : ३० बजेबाट बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटको विषय मुख्य ऐजेण्डा रहेको बताईन्छ । राष्ट्रियसभाको १८ सिटमध्ये...

१८ पुष , २०७६ रेडियो नेपाल

निजी क्षेत्र मुलुकको समृद्धिका संवाहक हुन्ः मन्त्री ज्ञवाली

विराटनगर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको समृद्धिको संवाहक निजी क्षेत्र रहेको बताउनुभएको छ । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा विहिवार यहाँ आयोजित स्वागत तथा छलफल कार्यक्रममा उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरी राज्यको भूमिका पूर्वाधार, नीति र जनशक्ति...

१८ पुष , २०७६ रेडियो नेपाल

विधेयकका विषयमा फैलाईएका भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका विषयमा फैलाईएका अफवाह र अनावश्यक भ्रमको प्रभावमा नपर्न सबैसँग आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री...

१७ पुष , २०७६ केशव ढुंगाना/बालिका मादेन

मन्त्रिपरिषद् निर्णय : चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति

काठमाडौँ । सरकारले चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गरी आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पौष १४ गतेको बैठका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार...

१७ पुष , २०७६ केशव ढुंगाना

उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ:अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको...

१७ पुष , २०७६ रेडियो नेपाल

सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्ताव सर्वसम्मतीले स्वीकृत

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्तावलाई राष्ट्रिय सभाको आजको बैठकले सर्वसम्मतीले स्वीकृत गरेको छ । यसअघि बैठकमा संकल्प प्रस्तावका विषयमा छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वर्तमान...

१७ पुष , २०७६ अच्युत अर्याल

सूचना प्रविधि विधेयकले संचार क्षेत्रको प्रर्वद्धनमा थप फाइदा पुग्ने : मन्त्री बाँस्कोटा

धनगढी । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकले संचार क्षेत्रको प्रर्वद्धनका लागि थप फाइदा पु¥याउने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्मित भवनको आज धनगढीमा उद्घाटन गर्नुहुदै मन्त्री बास्कोटाले यस बर्ष...

१७ पुष , २०७६ रेडियो नेपाल संवाददाता

वी.पीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको छ : पर्व राष्ट्रपति यादव

काठमाडौँ । पर्व राष्ट्रपति डा.रामबरण यादवले वी.पी.कोईरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति बर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनुभएको छ । ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बी पी बिचार राष्ट्रिय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पर्व...

१६ पुष , २०७६ सुरेन्द्रमणि त्रिपाठी
1 126 127 128 129 130 238