२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

राष्ट्रपतिबाट सभासद्लाई संविधानसभा पदक प्रदान

काठमाडौँ । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिबार आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिशमा नेपालको...

१६ जेठ , २०७६ प्रबिण पोखरेल÷रासस

‘समानता र स्वतन्त्रताको सही सुदपयोग नभए लोकतन्त्र मजबुत हुँदैन’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले समानता र स्वतन्त्रतालाई सही सुदपयोग गर्न नसके लोकतन्त्र मजबूत हुन नसक्ने बताउनु भएको छ । मानव अधिकार तथा शान्ति समाजद्धारा आज काठमाडौमा आयोजित प्रेस स्वतन्त्रता र मानव अधिकार विषयक कार्यक्रममा नेता...

१५ जेठ , २०७६ भुषण पोखरेल

‘गणतन्त्र नागरिकको जीवनपद्धतिका रुपमा स्थापित हुनुपर्ने’

बुटवल । प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपाली समाजमा जनताका बीचमा रहेको गरीबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई...

१५ जेठ , २०७६ रासस

हिंसाका बाछिटा गणतन्त्रका लागि अशुभः पौडेल

डोटी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताउनुभएको छ । जागरण अभियानका क्रममा डोटी पुग्नुभएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार...

१५ जेठ , २०७६ अरूण बम

गाउँपालिका अध्यक्षको मदिरा डिलरमा स्थानियको ताला

अछाम-अछामको बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीयले गाउँपालिका अध्यक्षले संचालन गरेको बर्दादेवी सप्लायर्समा ताला लगाएका छन् । बान्नीगढी जयगढ गाउँपालिकाले कमशल तथा गुणस्तरहिन मदिरा बेचबिखनमा रोक लगाउने निर्णय गरेको भएपनि गाउँपालिका अध्यक्ष खड्काले कमशल तथा गुणस्तरहिन मदिरा बिक्रि बितरण गर्दै आएको...

१५ जेठ , २०७६ रेडियो नेपाल

गणतन्त्र दिवस जनताको विजय र कुलिनतन्त्रको पराजय भएको दिन:प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७...

१५ जेठ , २०७६ रेडियो नेपाल

‘साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्छ’

केशव ढुंगाना । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आर्थिक विकासका लागि साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्ने बताउनुभएको छ । गन्तव्य नेपालको १५ औं वार्षिक उत्सवका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको साँकृतिक...

१४ जेठ , २०७६ रेडियो नेपाल

सरकारको नेतृत्व परिवर्तन सोच्न पनि सकिन्न : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिपुर्ण राजनीतिमा आउनुु बाहेक विप्लव समुहसँग कुनै विकल्प नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले हिंसाको राजनीतिबाट कसैको भलो नभएकोले वार्ता र छलफलका माध्यमबाट...

१३ जेठ , २०७६ कुमोद अधिकारी

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छः नेता नेपाल

नवीन गिरी, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस संगठन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले विधेयकका बारेमा धेरै नकारात्मक...

११ जेठ , २०७६ रेडियो नेपाल

समानुपातिक समावेशी सिद्धान्त पूर्ण रुपमा कार्यन्वयन लैजाने

तुलसी सापकोटा । प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी विधेयकको दफा ९ मा रहेको पदपुर्ति सम्बन्धी विशेष व्यवस्थामाथि परेका संशोधनमाथि दफावार छलफल गरेको छ । छलफलमा संशोधन कर्ता सांसदहरुले संविधानको...

११ जेठ , २०७६ रेडियो नेपाल
1 165 166 167 168 169 173