राजनीति
-
लुम्बिनी प्रदेश : निजामती विधेयक पारित
दाङ । लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको २५ औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका…
पुरा पढ्नुहोस » -
‘प्रधानमन्त्री अमेरिकाबाट चीन जाँदा भ्रमणको प्रभावकारितामा कुनै असर पर्दैन’
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको भ्रमण पुरा गरी सीधै चीन भ्रमणमा जाँदा भ्रमणको…
पुरा पढ्नुहोस » -
‘विकासका लागि सबै सरोकारवाला एकै ठाउँमा उभिनुपर्छ’
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले निजी क्षेत्रको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको…
पुरा पढ्नुहोस » -
नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि
चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि भरतपुरमा शुरुहुने भएको छ । भदौ २३ र २४ गते हुने उक्त सम्मेलनमा नेपाली काँग्रेसका वरिष्ठ नेता…
पुरा पढ्नुहोस » -
ऐन विपरीत प्रयोग हुँदै आएका सम्पूर्ण गाडी फिर्ता गर्न लेखा समितिको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले ऐन विपरीत प्रयोग हुँदै आएका सम्पूर्ण गाडी फिर्ता गर्न निर्देशन दिएको छ । ज्येष्ठ सदस्य विक्रमसिंह धामीको…
पुरा पढ्नुहोस » -
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने…
पुरा पढ्नुहोस » -
सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।…
पुरा पढ्नुहोस » -
कोशी प्रदेशमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ…
पुरा पढ्नुहोस » -
महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण हुँदैन : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण गर्ने सोचमा सरकार नरहेको बताउनुभएको छ । उहाँले सरकार सुदूरपश्चिम प्रदेशका…
पुरा पढ्नुहोस » -
‘नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकहरूलाई भयरहित रूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस…
पुरा पढ्नुहोस »