२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

बजेट समाजवाद उन्मुख हुन्छः प्रवक्ता श्रेष्ठ

राजेन्द्र न्यौपाने, गोरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वर्ष २०७६–७७ को बजेट सामाजवाद उन्मुख हुने बताउनुभएको छ । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग नेता श्रेष्ठले बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक...

१ जेठ , २०७६ रेडियो नेपाल

मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानको मर्म विपरीतः नेका

काठमाण्डौ । नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धीे विधेयक संविधानको मर्म विपरीत भएको बताएको छ । काग्रेसद्धारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको...

२९ वैशाख , २०७६ रेडियो नेपाल

‘सबै विद्यालयले प्राविधिक शिक्षा शुरु गर्नुपर्छ’

नवराज छत्कुली । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले सवै विद्यालयहरुले प्राविधिक शिक्षा शुरु गर्नुपर्ने बताउनु भएको छ । धादिङ जिल्लाको पहिलो नीलकण्ठ माद्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे भवन उद्घाटन र हस्तानतरण कार्यक्रममा सभापति देउवाले विद्यार्थीहरुको सुनौलो भविष्यका लागि अव...

२७ वैशाख , २०७६ रेडियो नेपाल

भ्रष्टाचारमा मुछिए कारवाहीः नेता पौडेल

उदयपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका नेता भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ...

२७ वैशाख , २०७६ रेडियो नेपाल

मेलम्चीका लागि कडा निर्णय जरुरीः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले बलियोसँग हात नचलाइकन मेलम्चीको पानी काठमाडौँ ल्याउन मुस्किल पर्न सक्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई सम्पन्न गर्न सरकारले तत्परता देखाएको भए पनि आयोजनामा...

२७ वैशाख , २०७६ रेडियो नेपाल

काँग्रेसको जागरण अभियान गाउँ र नगर तहमा शुरु

काठमाडौं । नेपाली काँग्रेसले हिजोदेखि शुरु गरेको जागरण अभियान आजबाट गाउँ र नगर तहमा शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय प्रतिनिधि र जिल्ला पार्टी नेतृत्वसँगै जागरण अभियानमा जुट्न...

२६ वैशाख , २०७६ रेडियो नेपाल

भोलिदेखि सबै जिल्लामा जागरण अभियानः उपसभापति निधि

अजय कुमार झा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले ७ वटा प्रदेशसहित देशका ७७ वटै जिल्लामा भोलिदेखि जागरण अभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रदेशमा...

२४ वैशाख , २०७६ रेडियो नेपाल

एकीकरणबाट ‘समाजवादी पार्टी नेपाल’ को गठन

अर्जुन, बालिका । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले आज पार्टी एकीकरण गरी नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौंमा दुवै पार्टीले संयुक्त रुपमा आयोजना गरको घोषणा सभाबाट दुई पार्टी एकीकरण गरी ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको...

२३ वैशाख , २०७६ रेडियो नेपाल

प्रदेश राजधानीको लागी प्रस्ताव दर्ता

कुमोद अधिकारी, विराटनगर । प्रदेश नं.१ को स्थाई राजधानीका लागि चार जनाले आज संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नु भएको छ । विराटनगरलाई स्थायी राजधानीका बनाउनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रस्तावक र समर्थकमा लिलम...

२२ वैशाख , २०७६ रेडियो नेपाल

काँङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ । काँङ्ग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको...

२१ वैशाख , २०७६ रेडियो नेपाल
1 187 188 189 190 191 192