२०७६ साल कार्तिक २९ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न...

१८ घन्टा अगाडि रेडियो नेपाल

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस् : बस्नेत

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ । अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ ९क० का नेकपाकोतर्फबाट प्रदेशसभा...

१९ घन्टा अगाडि रासस

राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका मित्रराष्ट्र जन गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बीच आज शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय सितल निवासमा उहाँहरु बीच भएको भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी...

१ दिन अगाडि सुरेन्द्रमणि त्रिपाठी

स्थानीय तहका रिक्त पदाधिकारीको उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता

काठमाडौँ – आगामी मंसीर १४ गते हुने स्थानीय तहका रिक्त पदाधिकारीको उपनिर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाले उम्मेदवारी दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो...

१ दिन अगाडि रेडियो नेपाल

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपतिको शिष्टाचार भेट

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले आज दिउँसो शिष्टाचार भेट गर्नुभएको हो । नागपोखरीस्थित होटेल मेरियटमा करिब आँधा घण्टा भएको भेटमा...

१ दिन अगाडि रेडियो नेपाल

धरान उपमहानगरको प्रमुख पदमा २३ जनाको उम्मेदवारी

सुनसरी – मंसीर १४ गते हुने उपनिर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार प्रमुख राजनीतिक दलहरु नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टीसहितका पार्टीबाट १२ र स्वतन्त्र १० जना गरी २३ जनाले...

१ दिन अगाडि आशिषकुमार यादव

मुख्मन्त्री राउत अमेरिका प्रस्थान

बीरगंज – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत आज अपरान्ह अमेरिका प्रस्थान गर्नु भएको छ । एशोसिएशन नेपाली तराईयन इन अमेरिकाको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री लालबाबु राउत अमेरिकातर्फ प्रस्थान गर्नु भएको मुख्यमन्त्रीका स्वकिय सचिव...

१ दिन अगाडि ध्रुव अधिकारी

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा वडाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी  दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको निर्धारित समय भित्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप बहादुर तामाङ,...

१ दिन अगाडि हरिश चन्द्र बाग

उपनिर्वाचन २०७६ : राउतको पार्टीबाट उम्मेदवारी   

जलेश्वर – निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिनुभएको छ । गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी...

१ दिन अगाडि रेडियो नेपाल

आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा

काठमाडौँ।गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उहाँले विश्वसनीय सूचना...

१ दिन अगाडि रेडियो नेपाल
1 2 3 4 79