राजनीति
-
राष्ट्रियसभाको आजको बैठक स्थगित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको छ । सभा सुरु भए लगतै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद दिलकमारी रावल…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय…
पुरा पढ्नुहोस » -
तीन दलका शीर्ष नेताहरूको बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । सदनको गतिरोध, संसदीय समितिका सभापतिहरूको चयन लगायतका…
पुरा पढ्नुहोस » -
संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा सोमबार…
पुरा पढ्नुहोस » -
सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले…
पुरा पढ्नुहोस » -
अध्यक्ष नेपाल जेनेभा प्रस्थान
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने…
पुरा पढ्नुहोस » -
आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न: प्रधानमन्त्री दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष…
पुरा पढ्नुहोस » -
माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ…
पुरा पढ्नुहोस » -
सदनमा अवरोध हटाउने विषयमा सभामुखले आज शीर्ष नेतासँग छलफल गर्नुहुने
काठमाडौं।सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । आज संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम…
पुरा पढ्नुहोस » -
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्नुहुने
काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्नुहुने भएको छ । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल…
पुरा पढ्नुहोस »