२०७७ साल साउन ३० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै

काठमाडौँ- सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड–१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म...

२६ साउन , २०७७ नारायण न्यौपाने

तीन उपसमिति गठन

काठमाडौँ- राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफनो कार्यलाई व्यवस्थित र प्रभावकारीरूपले सम्पादन गर्न तीन उपसमिति गठन गरेको छ । सभापति रामनारायण बिँडारीले प्रत्यायोजित व्यवस्थापन अध्ययन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमिति गठन गर्न राख्नुभएको...

२६ साउन , २०७७ रेडियो नेपाल

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उहाँले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन...

२६ साउन , २०७७ रेडियो नेपाल

नेकपाका ६१ जना सांसदहरुको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरुले पार्टी एकता र हितविरुद्ध हुने कुनै पनि विवाद र गतिविधिमा सहभागी नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । आज संघीय संसद सचिवालय, सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँहरुले पार्टी विभाजन हुन...

२५ साउन , २०७७ रेडियो नेपाल

राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले...

२५ साउन , २०७७ रेडियो नेपाल

पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् : पूर्वमन्त्री तामाङ

सिन्धुपाल्चोक ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताउनुभएको छ । सिन्धुपाल्चोक चौतारामा  आयोजित कार्यक्रममा उहाँले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ...

२५ साउन , २०७७ रेडियो नेपाल

चन्दका जिल्ला नेता पक्राउ

काभ्रेपलाञ्चोक- नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी...

२४ साउन , २०७७ रेडियो नेपाल

कानून व्यवसायीलाई प्रशिक्षण

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एशोसिएशन (डिएलए) को संयोजनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्त्रिक कानून व्यवसायीलाई समाजवाद, सामाजिक न्याय र काँग्रेसको रणनीति, काँग्रेसले तय गरेका नीति, डिएलए र काँग्रेसको सम्बन्ध, पार्टीको...

२४ साउन , २०७७ रेडियो नेपाल

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीसहित उहाँनिकट नेता र सचिवालयका कर्मचारी सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको...

२४ साउन , २०७७ रेडियो नेपाल

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय...

२३ साउन , २०७७ रेडियो नेपाल
1 2 3 4 5 227