२०७७ साल असोज ९ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

भारतसँगको वार्ता शुरुः परराष्ट्रमन्त्री ज्ञवाली 

रुपन्देही । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुटनैतिक पहलमा फिर्ता गर्ने कार्यको प्रारम्भ भएको बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा...

२ असोज , २०७७ रामप्रसाद आचार्य

प्रदेश ५ का ६ वटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको निर्णय

रुपन्देही । प्रदेश ५ सरकारले जिल्लास्तरका ६ वटा अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले भीम...

२ असोज , २०७७ रामप्रसाद आचार्य

प्रदेश सरकारप्रति जनताको आस्था र विश्वास बढ्दै छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता र संविधानको सफल कार्यान्वयनका कारण प्रदेश सरकारप्रति प्रदेशवासीहरुको दरिलो आसा र विश्वास कायम भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गुन्द्री र पिरामा बसेर शून्य...

२ असोज , २०७७ कुुमोद अधिकारी

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताउनुभएको छ । वीर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज यहाँ आयोजना गरेको...

२ असोज , २०७७ रेडियो नेपाल

राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ।मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणालीमा राष्ट्रियसभाको आफ्नै विशिष्ट महत्व र परिचय रहेको छ । संविधान कार्यान्वनकै क्रममा...

२ असोज , २०७७ रेडियो नेपाल

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ । शुक्रबार ११ बजेका लागि तय भएकोे नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त हुनुभएकाले बैठक सारिएको...

२ असोज , २०७७ रेडियो नेपाल

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ- प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न...

२ असोज , २०७७ रेडियो नेपाल

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

२ असोज , २०७७ रेडियो नेपाल

वरिष्ठ नेता खनाल र भारतीय राजदूतबीच भेट

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ । खनाल निवास डल्लुमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।  भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनाल...

१ असोज , २०७७ रेडियो नेपाल

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ लाई भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले...

१ असोज , २०७७ रेडियो नेपाल
1 3 4 5 6 7 241