राजनीति
-
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल
फाइल तस्वीर काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्नुभएको छ ।…
पुरा पढ्नुहोस » -
नेपालद्वारा मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।…
पुरा पढ्नुहोस » -
बङ्गलादेशका पारवहन मन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा
झापा । बङ्गलादेशका पारवहन मन्त्री खालि मुहम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै आज नेपाल भ्रमणमा आउनुभएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौँमा…
पुरा पढ्नुहोस » -
कम्युनिष्ट एकताका लागि एकीकृत समाजवादी बाधक बन्दैन : अध्यक्ष नेपाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताउनुभएको छ । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा…
पुरा पढ्नुहोस » -
उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जानुहुँदै
काठमाडौँ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा…
पुरा पढ्नुहोस » -
कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
धनुषा।नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन…
पुरा पढ्नुहोस » -
‘उपप्रधानमन्त्री लामिछानेका विषयमा संसदीय छानबिन समिति आवश्यक छैन’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न तत्काल संसदीय समिति आवश्यक नभएको बताउनुभएको छ ।…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा उहाँहरूबीच…
पुरा पढ्नुहोस » -
‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ…
पुरा पढ्नुहोस » -
एमाले कास्कीको महाधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन भोलि(शनिबार) देखि पोखरामा सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आइतबारसम्म चल्ने उक्त…
पुरा पढ्नुहोस »