२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

प्रधानमन्त्री लण्डनबाट रेल चढेर आज पेरिस जानुहुँदै

लण्डन। संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस...

२९ जेठ , २०७६ नरेश फुयाँल

दाइजोको विरोध गरौँः वरिष्ठ नेता नेपाल

अच्युतम सापकोटा, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दाईजो प्रथाविरुद्ध उत्रिनुपर्ने अवस्था आएको बताउनु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका द्धारा आज आयोजिते ईद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता नेपालले दाईजो प्रथा...

२८ जेठ , २०७६ रेडियो नेपाल

शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक : प्रधानमन्त्री

लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रुपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानु पर्ने विषयलाई आफ्नो...

२८ जेठ , २०७६ नरेश फुयाल

प्रधानमन्त्री ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डनमा

लण्डन-प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मे को मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीटजरल्याण्डको जेनेभाबाट सोमवार राति लण्डनको हिथ्रो अन्तर्राष्टिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाइ बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत...

२८ जेठ , २०७६ नरेश फुयाल

प्रत्येक नागरिकलाइ राजनैतिक-सामाजिक रुपमा सशक्त बनाउँछौ:प्रधानमन्त्री ओली

जेनेभा-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक नागरिकलाइ राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै आयामले सशक्त बनाउने विषयलाइ समग्र लोकतन्त्रको रुपमा नेपालले अघि बढाइरहेको बताउनुभएको छ । स्वीटजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको १०८ औँ सत्र तथा शतवार्षिकी सम्मेलनलाइ सोमवार सम्वोधन गर्नुहँदै...

२८ जेठ , २०७६ नरेश फुयाल

समृद्धिका लागि विधि आवश्यकः नेता थापा

टेकराज भण्डारी, अछाम । नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश समृद्धिका लागि विधिसम्मत रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । अछामको कमलबजारमा नेपाली काँग्रेसले गरेको आमसभामा नेता थापाले अहिलेको सरकारले सुशाशन कायम गर्न नसकेको आरोप लगाउनु भयो । दुई...

२७ जेठ , २०७६ रेडियो नेपाल

प्रतिनिधि सभामा गुठीसंस्थान विधेयकमा कांग्रेसको विरोध

काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको गुठी संस्थान विधेयकको विरोध गरेको छ । प्रमुख प्रतिपक्षी दलले गठी संस्थान विधेयकको विरोध गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले पुरानै विधेयकमा...

२७ जेठ , २०७६ तुलसी सापकोटा

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् : काङ्ग्रेस नेता सिंह

सुर्खेत । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर...

२६ जेठ , २०७६ रेडियो नेपाल

प्रधानमन्त्री जेनेभा प्रस्थान गर्नुहुदैँ

दोहा-युरोपका विभिन्न मुलुकहरुको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमा कतारको दोहाबाट स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा जानुभएको हो । स्वीटजरल्याण्डको भ्रमणपछि...

२६ जेठ , २०७६ नरेश फुयाल-विशेष प्रतिनिधि

विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

कास्की-कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने...

२६ जेठ , २०७६ रेडियो नेपाल
1 72 73 74 75 76 83