२०७७ साल साउन २६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको...

६ फागुन , २०७६ रेडियो नेपाल

प्रजातन्त्र दिवस विशेष : राणा विरोधी आन्दोलनमा साथ र सहयोग पोखराको

पोखरा । उमेरले ९० वर्ष पुगेका पोखराका प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको स्मरणमा २००७ सालको प्रजातन्त्र प्राप्तिपूर्वको आन्दोलनका हरेक गतिविधि अझै ताजै छन् । विसं २००६ मा २० वर्षे जोशिलो उमेरमा राणाशासनविरुद्धका गतिविधिलाई प्रत्यक्षरूपमा जान्ने, बुझ्ने र भोग्ने अवसर पाएका...

६ फागुन , २०७६ वासुदेव पौडेल / हरि बाँस्तोला

नवनियुक्त मन्त्री तुम्बाहाङफेद्वारा पदभार ग्रहण (फोटोफिचर सहित)

काठमाडौँ । नवनियुक्त कानुन न्याय तथा संसदिय मामिला मन्त्री शिवमायाँ तुम्बाहाङफेले आम जनताको अपेक्षा अनुसार काम गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री तुम्बाहाङफेले संविद्यानले दिएका अधिकारको कार्यान्वयनमा पहल गदै मूलुकलाई अघि बढाउन कानुनी...

५ फागुन , २०७६ बालिका मादेन

राष्ट्रपतिबाट नवनियुक्त कानूनमन्त्री तुम्बाहाङफेलाई शपथ

काठमाडौँ । राष्टपति विद्यादेबी भण्डारीले नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद एवम् पूर्व उपसभामुख डा.शिवमायाँ तुम्बाहाङफेलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्टपति कार्यालय शितल निवासमा आज आयोजित समारोहकाबीच राष्टपति भण्डारीले नवनियुक्त...

५ फागुन , २०७६ सुरेन्द्रमणि त्रिपाठी

सभामुखसँग यूएनडिपिका प्रतिनिधि र नर्वेका राजदुतको शिष्टाचार भेट 

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग आज नेपालका लागि संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबे र नेपालका लागि नर्वेका राजदुत लस्से  ब्जोम जोहानेसनले आज छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएकोछ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडिपिका...

५ फागुन , २०७६ तुलसी सापकोटा

सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । काँग्रेस संसदीय दलले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले स्व उपाध्याय गाउँमै जनतासँग काम गर्न...

५ फागुन , २०७६ रेडियो नेपाल

काठमाडौं जिल्ला अदालतको फैसला :महरालाई सफाइ

काठमाडौँ।जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।...

५ फागुन , २०७६ रेडियो नेपाल

राष्ट्रिय सभा : शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्याय र पूर्व सांसद सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्नुहने स्वर्गीय उपाध्यायको क्यानसर रोगका कारण मृत्यु...

५ फागुन , २०७६ समीर जंग शाह

सरकार परिवर्तनको पक्षमा काँग्रेस छैन : उपसभापति निधि

चितवन। नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पार्नुभयो । सरकार परिवर्तनको विषय...

५ फागुन , २०७६ रेडियो नेपाल

कांग्रेस संसदीय दलमा राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको श्रद्धाञ्जली सभा

काठमाडौं ।नेपाली कांग्रेस संसदीयदलको कार्यालयले आज सिंहदरबारमा श्रद्धाञ्जली सभाको आयोजना गरी राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनप्रति दुख ब्यतगर्दै शोक प्रस्ताप पारीत गरेको छ । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले स्व.उपाध्यायले पार्टी संगठनमा पु¥याएको योगदान...

५ फागुन , २०७६ विद्याप्रसाद उपाध्याय
1 79 80 81 82 83 225