२०७७ साल साउन २३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

प्रदेश सुन्ने मात्र हैन देखिने अवस्थामा पुगेको छ : मुख्यमन्त्री पोखरेल

बुटवल – मुख्यमन्त्री शङ्कर पोखरेलले थुप्रै चुनौतीको सामना गर्दै प्रदेश योजनाबद्ध विकासको यात्रामा अघि बढेको बताउनुभएको छ । उहाँले आवधिक योजना निर्माण र कानून निर्माणमा प्रदेश नं ५ पहिलो भएको यस प्रदेशको विकास र समृद्धि सबैको साथबाट सम्भव रहेको...

३ फागुन , २०७६ रेडियो नेपाल

सरकारले समाजवादउन्मुख काम गरेको छ : वरिष्ठ नेता खनाल  

 चौतारा –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

३ फागुन , २०७६ रासस

कर्णाली सरकारका दुई वर्ष :बिकासका लागि हातेमालो गरेर अगाडि बढ्छौं

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले न्यून स्रोत साधनका बाबजुद प्रदेश सरकारले बिकासका लागि जनअपेक्षा अनुरुप प्रयासहरु सकारात्मक भएको बताउनु भएको छ । कर्णाली प्रदेशको दोस्रो वार्षिकोत्सव समारोहलाई शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले सबैभन्दा कान्छो...

३ फागुन , २०७६ आकाश तारा बयक

संघीयतालाई मजबुद बनाउने कार्यमा सरकार लागेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार गठन भएको दुई वर्षको अवधिमा संघीयताको संस्थागत बिकासका लागि कानूनको निर्माण सहितको अनेकन कार्य गरेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश नंं २ को सरकार गठन भएको...

३ फागुन , २०७६ अजय कुमार झा

मुलुकका भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा तुरुन्तै छापिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको...

३ फागुन , २०७६ रेडियो नेपाल

प्रमाण दोस्रो संशोधन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रमाण दोस्रो संशोधन विधेयक २०७६ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रमाण दोस्रो संशोधन विधेयक बैठकको सर्वसम्मतीले पारित गरेको हो । बैठकमा शिक्षा तथा...

३ फागुन , २०७६ तुलसी सापकोटा

गरिबी निवारण मात्रै होइन, उन्मूलन नै गर्ने गरी सरकार अगाडी बढिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार देशबाट गरिबी निवारण मात्रै होइन, उन्मूलन नै गर्नेगरी अगाडी बढिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको अजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुदै प्रधानमन्त्री ओलीले सरकारमा बसेका वा बिपक्षमा रहेका सबैको दायित्व...

३ फागुन , २०७६ तुलसी सापकोटा

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हँुदै आएको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उहाँले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका...

३ फागुन , २०७६ रासस

यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ  –प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उहाँले तत्कालिन वाम...

३ फागुन , २०७६ रासस

सरकार उपलब्धिको वर्षमा अघि बढिरहेको छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक विकास हासिल...

३ फागुन , २०७६ रासस
1 80 81 82 83 84 224