२०७७ साल साउन १ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

एमसिसीबारे सरकारलाई सुझाव दिन विज्ञ टोली गठन गर्न माग

काठमाण्डौ । राजधानीमा जारी नेपाल कम्यूष्टि पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिबेदन तथा विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलको निष्कर्ष आजदेखि बैठकमा प्रस्तुत गरिदैछ । ती प्रतिबेदनहरुमाथि विभिन्न १५ वटा समूहमा हिजो छलफल गरिएको थियो ।समूहगत छलफलका...

१७ माघ , २०७६ रेडियो नेपाल

परराष्ट्र नीति प्रतिकूल नहुने गरी प्राप्त हुने सबै वैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको आर्थिक तथा सामाजिक रूपान्तरणका असंलग्न परराष्ट्र नीतिको प्रतिकूल नहुनेगरी प्राप्त हुने सबै बैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा...

१६ माघ , २०७६ केशव ढुंगाना

सरकारद्वारा बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप

काठमाडौँ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही माघ १३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका...

१६ माघ , २०७६ केशव ढुंगाना

लोकतन्त्रको बिस्तार र सुदृढीकरण अहिलेको मुख्य कार्यभार : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको बिस्तार र सुदृढीकरण अहिलेको मुख्य कार्यभार भएकाले त्यो पुरा गर्न आफु लागि पर्ने बताउनु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा आज पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनलाई जिवन्त बनाईराख्न छलफल र बहसलाई मुख्य...

१६ माघ , २०७६ तुलसी सापकोटा

केन्द्रीय सदस्यहरुबीच छलफलसहित साक्षात्कार पनि हुँदै

काठमाडौँ – “बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौँ”, पार्टी एकताको लामो अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आपसी...

१६ माघ , २०७६ प्रकाश सिलवाल/ शरद शर्मा  

नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिमार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यतिखेर मुलुक संविधान कार्यान्वयनको...

१६ माघ , २०७६ रेडियो नेपाल

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल   

हेटौँडा –  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका...

१६ माघ , २०७६ रेडियो नेपाल

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच व्यापार र लगानी विषयमा छलफल   

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हँुदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

१६ माघ , २०७६ रासस

प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको पूर्ण बैठक आज पनि जारी छ । काठमाडौंको राष्ट्रिय सभागृहमा हिजोबाट सुरु बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिबेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिबेदन तथा विधान...

१६ माघ , २०७६ अर्जुन श्रेष्ठ

शहीदका सपनालाई विपनामा रुपान्तर गर्न सङ्कल्प गरौँ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गर्नुभएको छ । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले मुलुकले सुम्पिएको राष्ट्रिय...

१६ माघ , २०७६ रेडियो नेपाल
1 81 82 83 84 85 214