समाज
-
देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को
काठमाडौँ ।बडादसैँको दोस्रो दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार…
पुरा पढ्नुहोस » -
ज्यानै लिने कोइलीखोला, विसं २०३९ देखि पुल माग्दै भलवाडवासी
बुद्धभूमि (कपिलवस्तु)।जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष…
पुरा पढ्नुहोस » -
कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु
काठमाडौँ ।कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान…
पुरा पढ्नुहोस » -
‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’
तुलसीपुर I तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै…
पुरा पढ्नुहोस » -
सुनिन छाड्यो नगराको धुन
लमजुङ I यतिबेला लमजुङमा दशैँको छुट्टै रौनक छाएको छ । खेतमा ‘लहलह’ धानको बाला झुलेको छ भने बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली,…
पुरा पढ्नुहोस » -
मनास्लु हिमपहिरो : एक जनाको मृत्यु, १० को सकुशल उद्धार
गोरखा। उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार…
पुरा पढ्नुहोस » -
साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो
त्रिशूली। सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ…
पुरा पढ्नुहोस » -
शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२…
पुरा पढ्नुहोस » -
आश्रममै दशैँ
तानसेन। आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका…
पुरा पढ्नुहोस » -
भरतपुरमा ढल व्यवस्थापनको काम हुने
चितवन। भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ…
पुरा पढ्नुहोस »