२०७६ साल चैत २२ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

तनहुँमा लकडाउन उल्लंघन गर्ने चार सय ६१ सवारी साधन प्रहरी कारवाहीमा

तनहुँ । तनहुँमा प्रहरीले ‘लकडाउन’को उल्लंघन गरेको भन्दै चार सय ६१ सवारीका साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले चैत ११ गतेदेखि २० गतेसम्म चार सय ६१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको १०औं दिन...

१० घन्टा अगाडि किरण श्रेष्ठ

राहत वितरणमा कैलालीका स्थानीय तह

घोडाघोडी ।  लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्न नपाएर समस्यामा परेका परिवारलाई राहत दिन यतिबेला कैलालीका स्थानीय तहहरू आआफ्नै योजना बनाएर अघि बढिरहेका छन् । केही स्थानीय तहले लगत सङ्कलन गरी राहत वितरण गरिसकेका छन् भने केही लगत सङ्कलनमा...

११ घन्टा अगाडि रेडियो नेपाल

कोरोना भाइरसका बिरुद्ध सरकारको निर्णय लागु गर्न राष्ट्रपतिको आव्हान (भिडियोसहित )

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कारोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्युनिकरणका लागि सरकारले चलाएका कदमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आम नागरिकलाई आव्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज बेलुका रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्नुहँुदै...

२३ घन्टा अगाडि रेडियो नेपाल

‘६ जना बाहेक अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको छैन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ६ जना बाहेक अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनसंख्या प्रयोगशालामा हालसम्म १२ सय ७७ जनाको...

१ दिन अगाडि राजेन्द्र बिक्रम शाही

दोलखामा बोलेरो जीप दुर्घटना, पाँच जना घाइते

दोलखा । शुक्रबार बिहान बा १८ च ५१४८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीका पाँच जना घाईते भएका छन् । माटो लिन गाँउ नजिकै गएको बोलेरो जीप सुरी काप्तीमा कच्ची सडकबाट झण्डै चार...

१ दिन अगाडि चिरञ्जीवी मास्के

सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन मन्त्री ढकालको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आज न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा...

१ दिन अगाडि यशोदा अधिकारी

कोराना भाइरसको प्रभाव : तरकारी बिक्री नभएपछि सल्यानका किसान समस्यामा

सल्यान । व्यवसायिक तरकारी खेती गर्दै आएका सल्यानका किसान तरकारी बिक्री नभएपछि समस्यामा परेका छन् । नेपाल सरकारले लकडाउन गरेपछि व्यवसायिक तरकारी गर्दै आएका किसानहरुको बारीमा ताजा तरकारी थन्किएको छ । तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरु दुई...

१ दिन अगाडि दिपक शर्मा

सिन्धुपाल्चोकमा २९ जना क्वारेनटाइनमा

मेलम्ची । सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण पश्चात २९ जनालाई क्वेरन्टाइनमा राखिएको छ । सुनकोसी गाउँपालिका पाग्रेटारस्थित ग्रामिण महिला सिर्जनशिल परिवारको उपलब्ध गराएको क्वारेन्टाइनमा गए राति हेटौडाबाट तीनवटा बोलेरोमा आएका २४ जनालाई राखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण...

१ दिन अगाडि देवराज सुवेदी

कोरोना नियन्त्रणका लागि दुई करोड ५० लाख रुपैयाको कोष स्थापना

भक्तपुर । भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई करोड ५० लाख रुपैयाको कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपत्कालिन कोष खडा गरेको हो...

१ दिन अगाडि पुष्करराज बुढाथोेकी

मेल्लेख गाउँपालिकाले तीन सय ४० क्वीन्टल खाद्यान्न वितरण गर्दै

अछाम । अछामको मेल्लेख गाउपालिकाले गाउपालिकामा तीन सय ४० क्वीन्टल चामल वितरण गर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण देशमा लकडाउनु सुरु हुनु अगावै पनि गाउपालिकाले दुई सय ५८ क्विन्टल चामल वितरण गरेको र हाललाई वितरण गर्नुपर्ने तीन...

१ दिन अगाडि टेकराज भण्डारी
1 2 3 4 627