२०७६ साल मंसिर २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

राष्ट्रपति भण्डारीद्वारा भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नुभयको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार...

७ भदौ , २०७६ रेडियो नेपाल

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । यसैबीच प्रहरीले...

७ भदौ , २०७६ रेडियो नेपाल

विकास र समृद्धिको एजेण्डामा दलहरुबीच प्रतिस्पर्धा हुनुपर्छः मन्त्री भट्टराई

फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रममा आज फिदिममा...

७ भदौ , २०७६ रेडियो नेपाल

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

काठमाडौँ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न आह्वान गरेको छ । मन्त्रालयले नेपाल सरकार, विकास साझेदार संस्था, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, सामाजिक अभियन्ता एवं सरोकारवालाहरू सबैमा...

७ भदौ , २०७६ रेडियो नेपाल

नेपाली जहाजलाई इयूको कालोसूची हटाउन पहल

युरोपका आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध गरिएको विषयमा नेपाली पक्षले जोडदारका साथ कुरा उठाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६औँ सम्मेलनका अवसरमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई...

७ भदौ , २०७६ रेडियो नेपाल

४० वर्षमा जागिर खाने महिला कर्मचारीले अब पेन्सन पाउने कि नपाउने ?

काठमाडौं । नेपाल सरकारको निजामती कर्मचारीको उमेर ५८ वर्षबाट ६० वर्ष भयो भनेर चर्चा चले पनि संघीय ससदको राज्य व्यवस्था तथा सुशासन समितिबाट यसबारे हालसम्म निर्णय भइसकेको छैन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको...

७ भदौ , २०७६ रेडियो नेपाल

आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने

काठमाडौँ । आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ । त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका...

७ भदौ , २०७६ रेडियो नेपाल

राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण

राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भन्नुभयो, “सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको...

६ भदौ , २०७६ रेडियो नेपाल

वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति

हेटौँडा/मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्सातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने...

६ भदौ , २०७६ रेडियो नेपाल

वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं ।राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि सांसदहरुले उठाउनुभएका जिज्ञासा प्रस्ट पार्दै मन्त्री...

६ भदौ , २०७६ रेडियो नेपाल
1 241 242 243 244 245 325