२०७७ साल असार २९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

कोरोना नियन्त्रणका लागि मेलम्ची नगरपालिकामा २५ लाखको राहत कोष स्थापना

मेलम्ची । कोरोना रोकथामका लागि मेलम्ची नगरपालिकाले २५ लाखको राहत कोष स्थापना गरेको छ । नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामका लागि नपाले छुटटै कोष नै खडा गरेर राहत जम्मा गरेको हो । त्यसमा केही बँैक तथा सहकारीहरुले पनि सहयोग...

१ वैशाख , २०७७ देवराज सुवेदी

मोरङमा ८१ हजार परिवारलाई राहत वितरण

बिराटनगर । मोरङ जिल्लाको एक महानगरपालिकासहित १७ वटा स्थानीय तहले हिजो बेलुुकासम्म ८१ हजार परिवारलाई राहत वितरण गरेका छन् । स्थानीय तहले १२ लाख २७ हजार केजी चामल, ११ लाख पाँच हजार एक सय केजी दाल, ६२ हजार केजी...

१ वैशाख , २०७७ कुुमोद अधिकारी

कोरोना त्रास : भीडभाडमा सिरुवा नमनाउन अपिल

भद्रपुर, झापा । नयाँ वर्ष प्रारम्भसँगै राजवंशीलगायतका आदिवासी समुदायले मनाउने सिरुवा पर्व यस वर्ष सार्वजनिक रुपमा झापामा नमनाइने भएको छ । सो समुदायले सामुहिक रुपमा वैशाख १ गते पानी सिरुवा, २ गते काद सिरुवा र ३ गते रङ्ग सिरुवा...

१ वैशाख , २०७७ रोहित काफ्ले

‘कोभिड–१९’ बाट विश्वभरी १८ लाख ५३ भन्दा बढी सङ्क्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु

जेनेभा – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख २७...

१ वैशाख , २०७७ रेडियो नेपाल

प्रधानमन्त्रीद्वारा नयाँ बर्ष २०७७ सालको शुभकामना (भिडियो)

काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभारम्भमा शुभकामना सन्देश दिनुभएको छ । उहाले आज एक भिडियो सन्देश जारी गर्दै ”पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी बास्तवमा उल्लास र उमङ्गको पर्व...

१ वैशाख , २०७७ रेडियो नेपाल

नयाँ वर्ष २०७७ घर घरमै मनाइदैं

काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा...

१ वैशाख , २०७७ रेडियो नेपाल

सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले कोभिड–१९ को सङ्क्रमण...

१ वैशाख , २०७७ रेडियो नेपाल

मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष...

१ वैशाख , २०७७ रेडियो नेपाल

लकडाउनमा तस्करी बढ्यो

भीमदत्तनगर,-कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ । यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा काठ तस्करीमा संलग्न व्यक्तिलाई काठसहित धमाधम पक्राउ गर्न थालिएको छ । यहाँको शुक्लाफाँटा...

१ वैशाख , २०७७ रेडियो नेपाल

बन्दाबन्दीमा छाडा गाई बाच्छा संरक्षण गरिँदै

काठमाडौँ-कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला उपत्यकामा छाडा छोडिएका गाई बाच्छालाई आश्रय दिने अभियान शुरु भएको छ । पशुपति क्षेत्र विकास कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षित गाई...

१ वैशाख , २०७७ रेडियो नेपाल
1 242 243 244 245 246 890