२०७७ साल असार २७ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आजदेखि र्यापिड टेष्ट शुरु गर्ने तयारी

धनगढी । कोरोना भाइरस (कोभिड–१९)का चार जना संक्रमित देखिएको सुदूरपश्चिम प्रदेशको कैलाली रकञ्चनपुर जिल्लामा आजदेखि कोराना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट(द्रुत जाँच) शुरु गर्ने तयारी गरिएको छ । काठमाडाँैबाट छ सदस्यीय प्राविधिक टोली धनगढीमा आइपुगेसँगै कैलाली र कञ्चनपुरमा र्यापिड...

२५ चैत , २०७६ जगत साउद

फलेवास नगरपालिकामा एक गाउँबाट अर्को गाउँमा जान रोक

पर्वत । कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फैलिन नदिन पर्वतमा एक गाउँबाट अर्को गाउँमा जानबाट रोक लर्गाएको छ । जिल्लाको फलेबास नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा कसैलाई पनि आवतजावत गर्नमा पनि रोक लगाइएको छ । नगरपालिकाले तेस्रो चरणको लकडाउनलाई अझै कडा...

२५ चैत , २०७६ रोशन तिवारी

चितवनको भरतपुर प्रयोगशालामा परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ

चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा हिजो (सोमबार) परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज विहान आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ रहेको जानकारी दिनुभयो । हिजो भरतपुर...

२५ चैत , २०७६ शिशिर सिंखडा

पूर्वमन्त्रीद्वारा लकडाउनको उल्लंघन

मेलम्ची । देश लकडाउनका कारण ठप्प छ । कोरोना भाइरसको महामारीबाट जनतालाई सुरक्षित राख्न सरकारले लकडाउनलाई जारी राखेको छ । तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेत सुरक्षाकर्मीले रोक्दारोक्दै पनि राहत सामग्री बाँड्ने भन्दै गाउँगाउँ डुलिरहनुभएको छ...

२५ चैत , २०७६ देवराज सुवेदी

कोरोना परिक्षणका लार्गि हेलिकप्टरमार्फत चिकित्सकको टोली अछाम आउँदै

अछाम । अछाममा दुई सय जना बढीलाई आज कोरोना परिक्षण गरिने भएको छ । त्यसका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत चिकित्सकको टोली अछाम जिल्लामा आउदैछ । मंगलसेन, कमलबजार र बयलपाटामा गरी तीन स्थानमा कोरोना परिक्षण सेन्टर स्थापना गरिने छ...

२५ चैत , २०७६ टेकराज भण्डारी

कोरोनाविरुद्ध प्रकृति प्रयोग

कोरोना विषाणुको संक्रमणबाट बच्न बन्दाबन्दीमै बसेको दुई हप्ताभन्दा बढी भइसक्यो । यो बन्दाबन्दी बैशाख ३ गतेसम्म लम्बिने भएको छ । पछिल्लो समय मुलुकमा संक्रमितको संख्या बढ्दै जानु खतराको संकेत हुनसक्छ । यो बेलामा हामी सगज भएनौं भने यसले ठूलो...

२५ चैत , २०७६ डा.रत्नावली शर्मा

विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० वटा नमुना परिक्षण, ६५ को नतिजा नेगेटिभ

सुनसरी । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रो बायोलोजी ल्याबमा आजसम्म ७० जनाको स्वाब परिक्षण गरिएको छ । परिक्षण गरिएका ७० जनाको स्वाब मध्ये ६५ जनाको नतिजा नेगेटिभ आएको छ भने पाँच जनाको े स्वाब परिक्षणको रिपोट...

२५ चैत , २०७६ आशिष कुमार यादव

कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६९७ नाघ्यो

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६९७ पुगेको छ । अहिलेसम्म यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ५६६ नाघिसकेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४...

२५ चैत , २०७६ रेडियो नेपाल

झापामा आइसोलेसनमा रहेका सातैजनाको रिपोर्ट नेगेटिभ

भद्रपुर, झापा । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको आशङ्कामा झापाको सदरमुकाम भद्रपुरमा रहेको मेची अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएका सबै बिरामीको स्वाब परीक्ष्ण रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म मेची अस्पतालको आइसोलेसनमा सात जना भर्ना भएका थिए । सातैजनाको थ्रोट स्वाब...

२५ चैत , २०७६ रोहित काफ्ले

औँठी–आइफोन हातमाः राहतको लाममा

भक्तपुर । लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु...

२५ चैत , २०७६ रमेश गिरी,रासस
1 243 244 245 246 247 877