समाज
-
किसानले पाएनन् दूधको २२ करोड भुक्तानी
चितवन I जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो…
पुरा पढ्नुहोस » -
हिउँमै भेडीगोठ
ढोरपाटन (बागलुङ) I समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा,…
पुरा पढ्नुहोस » -
बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा
महोत्तरी।महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक सङ्कटमा फस्दैछ । धेरै…
पुरा पढ्नुहोस » -
भ्रष्टाचार विरुद्ध नेपालगञ्जमा वाकाथन(फोटो फिचर)
नेपालगञ्ज। भ्रष्टाचार विरुद्ध नेपालगञ्जमा वाकाथन गरिएको छ । भ्रष्टाचार विरुद्धको आवाजलाई सशक्त बनाउँदै सुशासन प्रबद्र्धनका लागि दबाब सिर्जना गर्न तेस्रो नेपालगञ्ज वाकाथन गरिएको हो ।…
पुरा पढ्नुहोस » -
फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ । सदरमुकाम…
पुरा पढ्नुहोस » -
स्वर्ण पदक विजेता गुरुङको सम्मान
दमौली। काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा…
पुरा पढ्नुहोस » -
पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट
मलङ्गवा। सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको…
पुरा पढ्नुहोस » -
जुम्लाको तापक्रम माइनसमा झर्यो, जनजीवन प्रभावित
जुम्ला। जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र…
पुरा पढ्नुहोस » -
आलु, प्याज र स्याउमा भ्याट नलाग्ने
काठमाडौँ।आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही…
पुरा पढ्नुहोस » -
उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै
कटारी। उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी…
पुरा पढ्नुहोस »