२०७७ साल असार २२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

लकडाउनमा १२५ मुद्दा फैसला

चितवन– लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १२१ जना...

४ घन्टा अगाडि रेडियो नेपाल

‘एक सांसद एक नमूना कृषि कार्यक्रम’

जाजरकोट- नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रवद्र्धन कार्यक्रम शुरु गरिएको हो । सो कार्यक्रमबाट १२० घरधुरीलाई कृषि सडक, सिँचाइ र व्यावसायिक तरकारीखेती गर्न सहयोग...

४ घन्टा अगाडि रेडियो नेपाल

बाढी पहिरोले ट्याङ्की र पाइप बगाउँदा खानेपानी अभाव

सल्यान । गए राती आएको बाढी पहिरोले खानेपानी ट्याङ्की र पाइप बगाउँदा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले तीन वटा मुहानमा रहेका ट्याङ्की र पाइप बगाउँदा दार्मा गाउँपालिका ५ का एक सय ७५ घरधुरीमा खानेपानी...

४ घन्टा अगाडि दिपक शर्मा

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन...

४ घन्टा अगाडि रेडियो नेपाल

देशभरिका बालबालिकालाई आज भिटामिन ए खुवाइँदै

काठमाडौँ– कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । ‘राष्ट्रिय भिटामिन...

४ घन्टा अगाडि रेडियो नेपाल

गर्भवती तथा सुत्केरी महिलाका लागि सुरु गरिएको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौँ । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सुरु गरेको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रम अन्तर्गत...

५ घन्टा अगाडि सरिता खनाल

अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

काठमाडौँ-  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को...

५ घन्टा अगाडि सञ्चिता घिमिरे

सङ्कटमा अवसर देखेपछि…

बागलुङ- बन्दाबन्दीले सुवास श्रेष्ठको सोचलाई रोकेन । व्यवसायमा अनुभवी उहाँले नयाँ जुक्ति रच्नुभयो । सङ्कटलाई अवसरमा बदल्नुभयो । बागलुङ नगरपालिका–२ का उहाँले रु ५० लाखको लगानीमा ‘ब्राउन आइज मार्ट’ खोलेर नयाँ व्यवसायमा हात हाल्नु भयो । उहाँको लगानीमा सञ्चालित...

६ घन्टा अगाडि रामबहादुर थापा

खाली हुँदैछ क्वारेन्टिन

सप्तरी- सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् । नौ नगरपालिका र नौ गाउँपालिका रहेको...

६ घन्टा अगाडि रेडियो नेपाल

देशका अधिकांश स्थानमा वर्षा, चट्याङसहित बाढी पहिरोको सम्भावना,यस्तो छ तीन दिनको मौषम पूर्वानुमान

काठमाडौँ– देशभर मनसुनी वायु को प्रभाव सँगै भारतको उत्तर प्रदेशको उत्तर(पूर्वी भू(भाग नजिक निम्न चापिय क्षेत्र रहेको र यसले समेत मौसमलाइ प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले दिउँसो प्रदेश १ र २ का केहि...

६ घन्टा अगाडि रेडियो नेपाल
1 2 3 4 5 859