२०७६ साल माघ १० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

रामेछाप – मन्थली नगरपालिका वडा–२ को बान्द्रेको पुल नजिकै आज विहान भएको ट्रयाक्टर दुर्घटनामा परि ट्रयाक्टरका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा न–१ वस्ने ट्रयाक्टरका चालक करिव ३५ वर्षका ध्रुव रोका रहेका छन् । मन्थलीबाट...

१७ भदौ , २०७६ रेडियो नेपाल

पानी परेपछि बारा, पर्सा, रौतहटका किसान हर्षित

बीरगंज – आकाशे पानीको भरमा रोपिएको धानखेती सुकेको समयमा आज बिहान पानी परेपछि बारा, पर्सा, रौतहटका किसानहरु हर्षित भएका छन । धानबालीका लागि अहिले पानीको आवश्यकता रहेका बेला पानी परेपछि किसानहरु हर्षित भएको धोवीनी गाउपालिका ५ निवासी मुकेश प्रसाद...

१७ भदौ , २०७६ ध्रुव अधिकारी

अपाङ्गता भएका जीवन सुनार १६ वर्षेदखि गिट्टी कुटेर जीविकोपार्जन गर्दै

 सल्यान, भदौ– बन्गाड कुपिन्डे नगरपालिका सल्लीबजारका ५८ वर्षिय अपाङ्गता भएका जीवन सुनार गिट्टी कुटेर गुजारा धानी रहेका छन् । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा भत्ता मासिक ६ सय रुपैयाले घर चल्न नसके पछि उनी गिट्टी कुटेर जीविकोपार्जन गर्दै आईरहेका...

१७ भदौ , २०७६ दिपक शर्मा

बर्माका नेपाली भाषी महिलाले पनि मनाए तीज

म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो । कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो...

१७ भदौ , २०७६ रेडियो नेपाल

आईसीसी टी-ट्वान्टी वरियतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो । नयाँ...

१७ भदौ , २०७६ रेडियो नेपाल

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फछ्र्योट     

 विराटनगर-    उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ४८२ थान मुद्दा फछ्र्योट गरेका छ । अदालतले गत आवमा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेका ९५६ गरी जम्मा चार हजार ४२४ मुद्दामा ५६ प्रतिशत मुद्दा...

१७ भदौ , २०७६ रेडियो नेपाल

भारतीय पक्षको अवरोधका कारण हुलाकी सडकखण्डमा तीन महिनादेखि काम ठप्प

कञ्चनपुर- कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकखण्डमा भारतीय पक्षको अवरोधका कारण तीन महिना देखि काम रोकिएको छ । हुलाकी सडकखण्ड अन्तर्गत बेलौरी देखि बेलडाँडी सम्मको खण्डमा पर्ने बेलौरी नगरपालिका वडा नं. ८ खप्टीनालादेखि पचुइ बीचको ३८ नं. सीमा पिल्लर आसपास १...

१७ भदौ , २०७६ हरिश चन्द्र बाग

मंसिर १४ मा उपनिर्वाचन हुने यी हुन् ५० ठाउँ (सुचिसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि तयारी तिव्र बनाएको छ । आयोगले विभिन्न कारणले रिक्त रहेका स्थानमा निर्वाचन गराउनको लागि निर्वाचन प्रक्रिया तिव्र रुपमा अगाडि बढाएको हो । आयोगले विभिन्न ५० पदका लागि उपनिर्वाचन...

१७ भदौ , २०७६ रेडियो नेपाल

मुस्ताङमा होटेल र रिसोर्ट खुल्नेक्रम बढ्यो

म्याग्दी । हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटक आगमनसँगै सुविधासम्पन्न होटेल, लज र रिसोर्ट खुल्नेक्रम बढेको छ । होटेल खुल्नेक्रम बढेपछि जोमसोम, कागबेनी, मुक्तिनाथ, लेते, लोमान्थाङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज भएको छ । अहिले मुक्तिनाथको दर्शन गर्न जाने पर्यटकले आफ्नो...

१७ भदौ , २०७६ रेडियो नेपाल

‘मुलुकको समृद्धिको लागि कृषिको दायरा फराकिलो बनाउन आवश्यक’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनुभएको छ । मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन कृषि विज्ञलाई आग्रह गर्नुभयो...

१७ भदौ , २०७६ रेडियो नेपाल
1 308 309 310 311 312 412