२०७६ साल फागुन १२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

सञ्चार क्षेत्रले सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्छ : मन्त्री पुन

बिराटनगरर । उर्जा, जलस्रोेत तथा सिचाई मन्त्री बर्षमान पुनले जनताको बिश्वास जित्ने गरी मिडियाले आफुलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ । बिराटनगरबाट आजबाट प्रकाशित हाम्रो मत दैनिक पत्रिकाको सार्वजनिकिकरण गर्नुहुँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभिभारा पुरा गर्ने...

३ दिन अगाडि कुमोद अधिकारी

घुस मागेको अभियोगमा पक्राउ

काठमाडौँ – खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको...

३ दिन अगाडि रेडियो नेपाल

जुम्लामा हिमपात   

सिञ्जा –   जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।...

३ दिन अगाडि रेडियो नेपाल

घुस मागेको अभियोगमा पक्राउ

काठमाडौँ – खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ...

३ दिन अगाडि रासस

महाशिवरात्रि तथा सेना दिवस-टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक  

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको...

३ दिन अगाडि रासस

सुनको मूल्यमा नयाँ रेर्कड, तोलाको ७८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ रेर्कड कायम हुँने क्रम रोकिएको छौन । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाल सुन तोलाको ७८ हजार १ सय कायम...

३ दिन अगाडि रेडियो नेपाल

ललितपुरमा ५६७ कक्षाकोठा निर्माण सम्पन्न

ललितपुर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा शाखाले जिल्लामा हालसम्म ५६७ काक्षाकोठा निर्माण सम्पन्न भएका जनाएको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षति पु¥याएका कूल एक हजार ४८३ कक्षाकोठामध्ये हालसम्म करिब एकतिहाइ मात्र कक्षाकोठा निर्माण सम्पन्न...

३ दिन अगाडि रेडियो नेपाल

नेपालमा कम्युनिष्ट पार्टी आदर्शबाट बिचलन तर्फ उन्मुख हुने संकेत : प्रचण्ड

भक्तपुर।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी आदर्शबाट बिचलन तर्फ उन्मुख हुने संकेत देखिन थालेको बताउनुभएको छ । नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानले आज भक्तपुरको नयाँ थिमीमा आयोजना गरेको भवन शिलान्यास समारोहमा...

३ दिन अगाडि पुष्करराज बुढाथोकी

धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरुको संरक्षण गरिनुपर्ने बताउनुभएको छ । महाशिवरात्रिको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताउनुभयो । “देवादिदेव महादेवसमेत...

३ दिन अगाडि रेडियो नेपाल

आज मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) पश्चिम र मध्य क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मध्य...

३ दिन अगाडि रेडियो नेपाल
1 2 3 4 5 6 486