समाज
-
बाँकेमा लगाइएको धानबालीमा गबारो कीराको प्रकोप
बाँके । बाँकेका विभिन्न ठाउँमा लगाइएको धान बालीमा गबारो किराको प्रकोप देखिएको छ । गबारो कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।…
पुरा पढ्नुहोस » -
गैरीगाउँ हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष
काठमाडौँ।काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार…
पुरा पढ्नुहोस » -
सर्लाहीमा तीजको रौनक, मधेशी समुदायकी महिला पनि तीज मनाउँदै
सर्लाही । आज महिलाहरूको महान् चाड हरितालिका तीज पर्व, हिन्दु नारीहरूले उपवास बसी, पुजाआरधना गरी मनाउदैछन । आज बिहानदेखि सर्लाहीको शिवालयहरू महिलाहरूले खचाखच भरिभराउ भएको…
पुरा पढ्नुहोस » -
दुई हजार किलो माछा नष्ट
भरतपुर (चितवन)। चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको…
पुरा पढ्नुहोस » -
आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै
धनुषा। मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं…
पुरा पढ्नुहोस » -
देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ। हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको…
पुरा पढ्नुहोस » -
निवारण घोषणा भएको दशक बित्दा कुष्ठरोगिको सङ्ख्या पनि बढ्दो
नवलपरासी।विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सन २०१० मा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो ।तर पछिल्लो समय नेपालका केही जिल्ला हरुमा कुष्ठरोगिको सङ्ख्या बढ्दो देखिएको…
पुरा पढ्नुहोस » -
हरितालिका (तीज) व्रत : ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’
काठमाडौँ। धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।…
पुरा पढ्नुहोस » -
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको…
पुरा पढ्नुहोस » -
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
काठमाडौं।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ…
पुरा पढ्नुहोस »