२०७६ साल फागुन १५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

चितवमा १ सय ६ जनामा डेङ्गुको संक्रमण

चितवन । साउन महीनामा जिल्लामा १ सय ६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चार सय ५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो। कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका...

५ भदौ , २०७६ रेडियो नेपाल

गेर्खु खोलाको ‘डाइभर्सन’ बाढीले बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौँ । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो। विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल...

५ भदौ , २०७६ रेडियो नेपाल

चारदशक पुग्दा पनि पीडितले पाएनन् लालपुर्जा

झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार (माझठाना)मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उहाँलाई उक्त घट्नाले...

५ भदौ , २०७६ रेडियो नेपाल

‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत

काठमाडौ‌ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभयको थियो  । प्रस्ताव सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद...

५ भदौ , २०७६ रेडियो नेपाल

हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य केहि देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ८० पैसा तोकिएको छ...

५ भदौ , २०७६ रेडियो नेपाल

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

काठमाडौँ/राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद विन्दादेवी आले...

५ भदौ , २०७६ रेडियो नेपाल

लागुऔषधसहित दुई युवक पक्राउ

लहान/प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय...

५ भदौ , २०७६ रेडियो नेपाल

पहिराेमा पुरिएर ७० वर्षीय वृद्धकाे मृत्यु

पर्वत । कुश्मा नगरपालिका– २ खुर्कोटमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको प्रहरीले जनाएको छ । चालिसेलाइ नेपाल प्रहरी, शसस्त्र प्रहरी...

५ भदौ , २०७६ रेडियो नेपाल

अवैधरूपमा बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ/जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार नुनथलाबाट सात ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।...

५ भदौ , २०७६ रेडियो नेपाल

पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा/गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले...

५ भदौ , २०७६ रेडियो नेपाल
1 413 414 415 416 417 494