२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली सरकार

सुर्खेत । सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाउनका लागि आज काठमाडौमा छलफल गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ...

१९ साउन , २०७६ रेडियो नेपाल

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न

काठमाण्डौ । २०७२ सालको भूकम्पपछि प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । आज आयोजित समीक्षा कार्यक्रममा प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण...

१९ साउन , २०७६ रेडियो नेपाल

मलामी गएका ब्यक्ति मृत फेला

टेकराज भण्डारी, अछाम । अछाममा मलामी गएका एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित पैतारा डाँडोमा एक जना पुरुष मृत फेला परेका हुन् । शनिवार आफन्तको मलामी गएका चौरपाटी गाउँपालिका वडा नम्बर...

१९ साउन , २०७६ रेडियो नेपाल

पूर्वराजाको पुस्तक विमोचन हिमानीले गरिन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक सन्देश संग्रह विमोचन भएको छ । आइतकबार हिमानी ट्रष्टको कार्यलयमा पत्रकार सम्मेलन गरी पूर्व युवराज्ञी हिमानी शाहले पुस्तक सार्वजानिक गरिन् । पुस्तक बिक्रिबाट आएको रकम हिमानीले स्थापना गरेको ट्रष्टको फन्डमा जाने पनि पत्रकार...

१९ साउन , २०७६ रेडियो नेपाल

गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा

साउनको जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सरसफाइ, वातावरण संरक्षण, उद्धार, स्वास्थ्य उपचार, प्रचारप्रसार, अनुगमन र...

१९ साउन , २०७६ रेडियो नेपाल

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४र७५ मा मानव बेचविखन तथा ओसारपसारमा...

१९ साउन , २०७६ रेडियो नेपाल

फेरि यस्तो डरलाग्दो बन्दैछ मौसम

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आइतबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आइतबार...

१९ साउन , २०७६ रेडियो नेपाल

योगेश भट्टराईका चुनैती, भ्रमण वर्ष र नेपाल एयरलाइन्स्

काठमाडौँ, साउन १७ गते ।  ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भन्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका...

१८ साउन , २०७६ रेडियो नेपाल

बुढीगण्डकी जलविद्युत् आयोजना : ढाँचा अझै बनेन, ३६ अर्ब खर्च

  आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म रु ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ । आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास समिति...

१८ साउन , २०७६ रेडियो नेपाल

फाष्ट ट्रयाकको डिपिआरमै समस्या

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति...

१८ साउन , २०७६ रेडियो नेपाल
1 607 608 609 610 611 640