समाज
-
सुदूरपश्चिम प्रदेशका सीमानाका शुक्रबारसम्म बन्द
बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।…
पुरा पढ्नुहोस » -
स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’
सिरहा । विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढक्की, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री…
पुरा पढ्नुहोस » -
अर्नाकोट र सिँडेरीबासीलाई सधैँ पानीकै पिरालो
ढोरपाटन (बागलुङ) । गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन् । धारा र कुवा सुक्दै गए । भएको मुहानमा पानी छैन । एक गाग्री पानी भर्नका…
पुरा पढ्नुहोस » -
प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरमा पूजा गर्ने भक्तजन र जिब्रो छेड्नेहरूको भिड(फोटो फिचर)
बाँके। चैते दसैँ सङ्गै राम नवमीको पूजा अर्चना गर्न र जिब्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा बर्सेनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। पश्चिम नेपालकै प्रसिद्ध धार्मिक…
पुरा पढ्नुहोस » -
बिस्केट (बिस्का) जात्रा आज रातीबाट सम्पन्न हुँदै
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन आज भैरव र भद्रकालीको रथ तानेर विधिपूर्वक जात्रा सम्पन्न हुँदै छ । आज बेलुकी भैरवको रथ गःहिटीबाट…
पुरा पढ्नुहोस » -
१ सय ७२ रोपनीमा लगाइएको अफिम नष्ट
रुकुम पश्चिम। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले पछिल्लो एक महिनामा मात्रै १ सय ७२…
पुरा पढ्नुहोस » -
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
अन्नपूर्ण (कास्की)। गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन…
पुरा पढ्नुहोस » -
गैरकानुनी मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना पक्राउ
नेपालगञ्ज । बाँकेमा गैरकानुनी मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । क्रिप्टोकरेन्सी हुनेबारे गोप्य सूचना पाएको बाँके प्रहरीले खोजतलास…
पुरा पढ्नुहोस » -
रामनवमीः रामायण पाठ र शास्त्रार्थ
चितवन । रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ…
पुरा पढ्नुहोस » -
मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै
महोत्तरी। हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव…
पुरा पढ्नुहोस »