२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

चिरपट प्रहारबाट बुवाको हत्या गर्नेलाई १० बर्ष कैद सजाय

अछाम-दाउँराको चीरपटले हानेर आफ्नै बुबाको हत्या गर्ने चौरपाटी गाउँपालीकाका एक युवालाई १० बर्ष कैद सजाय सुनाईएको छ । जिल्लाको चौरपाटी गाउँपालीका वडा नम्बर ५ लुंग्रा निवासी प्रेम ढोलीलाई जिल्ला अदालत अछामले १० बर्ष कैद र १ लाख जरीवानाको पैसला...

१३ असार , २०७६ टेकराज भण्डारी

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

लिस्बन-कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै...

१३ असार , २०७६ भरत प्रधान

एसईईको परीक्षाफल आज

भक्तपुर-यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परिक्षाफल सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार परिक्षाफल प्रकाशित गर्न दिउँसो एक वजे...

१२ असार , २०७६ पुष्करराज बुढाथोकी

पानीसँगै बगेको लेदोले अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

धादिङ-बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु भएको छ । धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दो बिहान देखि राजमार्ग अवरुद्ध भएको थियो । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु...

१२ असार , २०७६ नवराज छत्कुली

दुई दाजुबहिनीको पाँच वर्षदेखि गोठमा बास

गलेश्वर, (रासस) -“दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।” साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा...

१२ असार , २०७६ धु्रवसागर शर्मा

लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधकः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी समृद्ध नेपाल, सुखी नेपालीको बाँधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले बुधबार आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा...

११ असार , २०७६ रासस

अपहरित बालिकाको प्रहरीद्वारा उद्धार

बुटवल। प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट अपहरणमा परेकी ६ बर्षीय बालकालाई बुधबार बिहान बुटवलको एक होटलबाट उद्धार गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी छोरी ६ बर्षीय साबित्रीलाई अस्ति साँझ अपहरण...

११ असार , २०७६ डायलसन अधिकारी

अछाममा ट्याक्टर दुर्घटनामा ३ विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् । बिहान साढे ६ बजेतिर चौरपाटीको गगुडाबाट नारीदाङतर्फ गैहेरहेका से १ त ७८३९ नम्बरको...

११ असार , २०७६ टेकराज भण्डारी

२५ हजार घुस सहित इकाई प्रमुख पक्राउ

सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओली घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित उनी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस...

१० असार , २०७६ दिपक शर्मा

किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

सल्यान। जिल्लाको छत्रेश्वरी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्याक्टर पाएपछि खेतबारी जोत्न गोरु खोज्नु पर्ने समस्या टरेकोमा किसान खुशी बनेका छन् । गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी...

१० असार , २०७६ दिपक शर्मा
1 733 734 735 736 737 749