समाज
-
५ थान मोटरसहित विद्युत् चोरी गर्ने ३ जना पक्राउ
वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले विन्दवासिनी गाउँपालिकाको बहुअर्वाबाट ५ थान मोटरसहित विद्युत् चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी…
पुरा पढ्नुहोस » -
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिक/सरकारी/सर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ ।
पुरा पढ्नुहोस » -
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आरोप लागेका शर्माद्वारा आत्मसमर्पण
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप लागेका दाङका सन्देश शर्माले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । शर्माले बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान…
पुरा पढ्नुहोस » -
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सुदर्शन सिल्वाललाई प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।…
पुरा पढ्नुहोस » -
५० प्रतिशत अनुदानमा गाउँपालिकाले दियो कृषि सामाग्री
भोजपुर । खेतबारी बाँझो रहने समस्या बढ्दै गएको अवस्थामा भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा कृषिका सामाग्रीहरू वितरण गरेको छ ।…
पुरा पढ्नुहोस » -
वर्ष २०७९ : कामुकै भारमा न्यायालय
काठमाडौँ । न्यायालयको इतिहासमा २०७९ साल कायममुकायमकै भरमा बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता…
पुरा पढ्नुहोस » -
वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा विस्तार र व्यवस्थापन बढी
काठमाडौँ । सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र…
पुरा पढ्नुहोस » -
तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो
रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता…
पुरा पढ्नुहोस » -
वर्षौँदेखि मर्मत कुर्दै पश्चिम नवलपरासीस्थित मुलुककै पुरानो जलविद्युत केन्द्र
नवलपरासी । मुलुककै पुरानो पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ प्रतापपुरको सूर्यस्थित गण्डक जलविद्युत् केन्द्र मर्मत अभावमा बन्द हुने अवस्थामा पुगेको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन्…
पुरा पढ्नुहोस » -
वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
सिबी अधिकारीकाठमाडौँ । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी…
पुरा पढ्नुहोस »