समाज
-
कर्णालीमा मतपत्र समयमै पुग्छ ‘पाठ्यपुस्तक’ कहिले पुग्दैन
जुम्ला । तातोपानी गाउँपालिका–२ की अनिता परियार आगामी चैत १७ गते एसइई परीक्षा दिँदै छिन् । परीक्षा आउन एक महिना मात्र बाँकी रहँदा उहाँको हातमा…
पुरा पढ्नुहोस » -
अनुमतिबिना ड्रोन उडाउनेलाई कारबाही गरिने
सुनसरी । सुनसरीमा अब कुनै पनि ड्रोन उडाउन अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति नलिई ड्रोन…
पुरा पढ्नुहोस » -
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल…
पुरा पढ्नुहोस » -
एकीकृत वेबसाइट व्यवस्थापन र वेब मनिटरिङ प्रणालीको शुभारम्भ
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ । सूचना…
पुरा पढ्नुहोस » -
सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र…
पुरा पढ्नुहोस » -
युवक मृत्यु प्रकरणः १२ जना पक्राउ
बैतडी। बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि…
पुरा पढ्नुहोस » -
माझी समुदायले मनाउने लदी पर्वका अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलवार मनाउने लदी पर्वको अवसरमा शुभकामना…
पुरा पढ्नुहोस » -
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा…
पुरा पढ्नुहोस » -
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
जलेश्वर। महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत…
पुरा पढ्नुहोस » -
जलेर वृद्धको मृत्यु
लमजुङ। लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको…
पुरा पढ्नुहोस »