समाज
-
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
खोटाङ। खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका…
पुरा पढ्नुहोस » -
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले…
पुरा पढ्नुहोस » -
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित
गलकोट। निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार…
पुरा पढ्नुहोस » -
बसाइँसराइले रितिदै जैमिनीका गाउँ
बलेवा। दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको…
पुरा पढ्नुहोस » -
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं।नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए…
पुरा पढ्नुहोस » -
आज चैते दशैं : शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाडौं।आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने…
पुरा पढ्नुहोस » -
मिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको अपिल
काठमाडौं । मधेसी आयोगले मिटरब्याज पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ । सरकारले पीडितका समस्या तत्कालै समाधानका लागि ‘बहुवैकल्पिक पहल’ गरी पीडितको…
पुरा पढ्नुहोस » -
काठमाडौं उपत्यकाका तीन क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी…
पुरा पढ्नुहोस » -
कोशी प्रदेशको विरोध : १७ राउण्ड हवाई फायर
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरू उग्र भएपछि प्रहरीले हवाई फायरसहित अश्रु ग्यास प्रहार गरेको छ । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरूले…
पुरा पढ्नुहोस » -
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ । कामु प्रधानन्यायाधीशसमक्ष…
पुरा पढ्नुहोस »